2081 बैशाख 8, शनिबार

Rajja Rani

Release Date: Friday 5 January 2018

Details

यम थापाको लेखन तथा निर्देशन रहेको चलचित्र 'राज्जा रानी'मा अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । चलचित्रमा तराईमा हुने दाइजो प्रथाको कथा उठान गरिएको छ । चलचित्रमा केकी र नाजिरको साथमा कामेश्वर चौरासिया, दीपक क्षेत