अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलको जोडी प्राय मिडियामा एकसाथ कहिले आउँदैनन् । लामो समयपछि आइतबार आयोजना भएको एलजी सिने सर्कल  अवार्डमा निखिल र संचिता एकसाथ उपस्थित भए ।

निखिलको हात समात्न सञ्चितालाई कति गाह्रो ? (फोटो फिचर)

उनीहरू अवार्ड आयोजना भएको स्थानमा पुग्दा मिडियाको क्यामेरा उनीहरू तिर तेर्सियो । तर केही बेर दुवै फोटो खिच्न निकै लजाए ।

निखिलको हात समात्न सञ्चितालाई कति गाह्रो ? (फोटो फिचर)

सञ्चारकर्मीले एकअर्काको हात समातेर पोज दिन अनुरोध गर्दा सञ्चिता अकमकाइ रहेकी थिइन् ।

निखिलको हात समात्न सञ्चितालाई कति गाह्रो ? (फोटो फिचर)

त्यसको केही समयमा नै निखिलले संचितालाई अँगालो हालेर पोज दिए । तस्बिर खिचाइरहन्दा लाग्थ्यो यी दुई सुन्दर जोडी आखिर मिडियासँग किन लजाउँछन् ?
 

निखिलको हात समात्न सञ्चितालाई कति गाह्रो ? (फोटो फिचर)

तस्बिर: अन्जान