चर्चित अभिनेत्री प्रियंका कार्की आमा बन्दै छिन् । केही समय अघि मात्र विवाह बन्धनमा बाधीएकी प्रियङ्काले सामाजिक सञ्जालमा एक होली मनाएको तस्बिर हालेकी थिइन् । प्रियंकाले उक्त तस्बिर पोस्ट गरेसँगै धेरैले प्रियंका गर्भवती भएको हुन सक्ने कमेन्ट गरेका थिए ।
युवराज चौलागाईंको आवाज र लय सिर्जनामा समावेश गीत घुरघुर सार्वजनिक भएको छ l कौशिला खनाल
नायिका केकी अधिकारी र गायक तथा अभिनेता प्रकाश सपुत 'अनार' चामलको ब्रान्ड एम्वेस्डर बनेका छन् ।
आफ्नो टिकटक यात्रा यसले जोडिदिएको आफ्नो बाटो र भविष्यबारे आफूले बनाएको योजनालाई लिएर सिनेपाटी टिभीले टिकटकमा ट्वीनी गर्ल्स नामले परिचित प्रिन्सी र प्रिज्मासँग अन्तरङ्ग कुराकानी गरेको छ । हेर्नुहोस् भिडियो!!