श्वेता र विजयन्द्रको बिहे पार्टीमा को को पुगे कलाकार ? (तस्बिर)
हिट एन्ड फिट नन्दिता : (फोटो फिचर)
२०१९ मिस नेपाल अनुष्का श्रेष्ठ प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल बन्न सफल भएकी हुन्। २०१९ लाई आफ्नो पोल्टामा हालेकी अनुश्कालाई‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी थिइन l
चलचित्र पर्दामा दर्शकले अत्यन्तै रुचाएका जोडी हुन पल शाह र पूजा शर्मा l यी दुईलाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना तत्काल पुरा नभए पनि भिडियोमा एकसाथ हेर्ने चाहना भने केही दिनमै पुरा हुनेछ ।
तस्बिरमा पल ,पूजा ,पुष्प र वर्षाको केमेस्ट्री(फोटो फिचर)
बले' पात्रबाट चर्चित छन् कलाकार सागार लम्साल । चलचित्र लोफरबाट सुरु भएको सागरको बले यात्रा भन्द्रगोल हुदैँ हाल सक्किगोनीसम्म आउदा केही परिवर्तन भएको छैन । करिब ७ बर्ष बढि भयो उनले बले भुमिका निभाएका । बाल्यकाल देखि अभिनय गर्न र हिरो बन्छु भनेर सोचेको सागार बताउछन् ।
तस्बिरमा रोमान्टिक लक्ष्मी र जीवन
‘चम्चा पिलेट’ का जिवेश र रोशनी (फोटो फिचर)
विवाहमा यसरी सजिइन श्वेता (तस्बिर सहित)
मेहेन्दीमा रमाएकी स्वेता (फोटो फिचर)