2077 अश्विन 13, मंगलबार

थाइल्यान्डमा सुगठित महानायक हमाल

केही समय यता अभिनयको दुनियाँबाट केही टाढा रहेका महानायक राजेश हमाल आज पनि उत्तिकै फुर्तिला अनि जाँगरिला देखिन्छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

केही कार्यक्रम तथा समारोहहरू आयोजना भए जसले नेपाली फिल्म जगतलाई चलायमान बनाउन सहयोग पुर्यायो । हेरौँ तस्बिरमा यो हप्ता ।

'प्रेमगीत ३'का कलाकारको कोरस गायन समेटिएको शिर्ष गीत रेकर्ड

निर्माण अगावै कलाकार छनौट र अन्य प्राविधिक कामको सिलसिलाबाट नै चर्चामा आएको यस चलचित्रको शीर्ष गीत ठुलो खर्चमा रेकर्ड भएको हो ।

रेखाको जन्मदिनमा नायिकाहरुको मस्ती (भिडियो)

सदाबहार अभिनेत्री रेखा थापाले बिहीबार नजिकका साथी लगायत केही कलाकारहरूको उपस्थितिमा जन्मदिन मनाइन् ।

मुस्ताङमा आर्यन र मिरुनाको रोमान्स (फोटो फिचर)

आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'च च हुई’ मा आर्यन सिग्देल र मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गर्दै छन् । साम्तेन भुटियाको निर्देशनमा निर्माण भइरहेको यस चलचित्रको एक गीतको छायाङ्कनको लागी निर्माण युनिट यति बेला मुस्ताङमा छ ।

परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह(फोटो फिचर)

मिडियामा छवि र शिल्पा दुवैले यो कुरा खोलेका त थिएनन् तर उनीहरूले विधिवत् रूपमा नै विवाह गरिसकेको गाइँगुइँ मिडियामा आइरहेको थियो ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

गएको हप्ता नेपाली राजतपटको लागी उपलब्धि मूलक नै रह्यो । यो वर्षका प्रतीक्षित चलचित्रको ट्रेलर गीत रिलिजका साथमा नयाँ चलचित्रको घोषणा भए । यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा केके भए यो हप्ता नेपाली रजतपटमा ।     

'जाइरा' गर्ल नम्रताको बोल्ड अवतार (फोटो फिचर)

एक्सन-लभ स्टोरी जनरामा बनेको चलचित्रमा नम्रताले मिक्स मार्सल आर्ट खेलाडीको भूमिका निभाएकी छिन् भने उनको अपोजिटमा छन् अभिनेता अनुपविक्रम शाही ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।    

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।    

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.