वरिष्ठ कलाकार, निर्माता तथा बोर्डका अध्यक्ष स्व । केशव भट्टराईको आज १३ औ दिनको पुण्य तिथि परेको छ । यो सँगै उनी सहित दिवङ्गत वरिष्ठ हास्य कलाकार आनन्द थापा र वरिष्ठ कलाकार दीपक क्षेत्री प्रति आज श्रद्धाञ्जली अर्पण गरियो ।
साधना कला केन्द्रको निमन्त्रणामा उनी नेपाल आएकी उनले शनिवार सङ्गीतकार रणजीत गजमेरको सङ्गीत रहेका केही गीत प्रस्तुत गर्ने छिन्
मिस वर्ल्ड २०१९ मा दुई उपाधि हात पार्दै उत्कृष्ट १२ मा छानिन सफल नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ स्वदेश फर्किएकी छिन् ।
अभिनेत्री केकी अधिकारीको मङ्गलवार जन्मदिन परेको थियो । उनी यति बेला चलचित्र 'झिंगेदाउ'को छायाङ्कनको लागी काभ्रेको भकुण्डेबेसीमा छिन् । केकीले यो वर्षको जन्मदिन 'झिंगेदाउ'को सेटमै मनाइन् ।
हिउँ परिरहेको बेलामा छायाङ्कन गर्नुपर्ने दृश्य भएकाले छायाङ्कनमा केही कठिनाइ भए पनि काम भइरहेको सन्तोष सेनले बताएका छन् ।
चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
दिपेक्ष विक्रम राणासँग वैवाहिक जीवनमा बाँधिएकी ऋचा शर्माले आफ्नो दुलही अवतारका तस्बिरहरू सार्वजनिक गरिरहेकी छिन् ।
गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
चलचित्रकी मुख्य अभिनेत्री सुपुष्पा छायाङ्कन सेटमा निकै बोल्ड अवतारमा प्रस्तुत भइरहेकी छिन् । हेरौँ सुपुष्पाको बोल्ड अवतार !
गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।