गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी' असोज ३ अर्थात् आजबाट अल नेपाल प्रदर्शनमा आएको छ ।
अभिनेत्री नीता ढुङ्गानाले आइतबार राती आफ्नो जन्मदिन मनाइन् । चलचित्र क्षेत्रका परिचित अनुहार, नीताका परिवार, साथी तथा उनी निकट व्यक्तित्वहरुको उपस्थितिमा आइतबार मध्य रातमा भव्यताका साथ केक काटेर जन्मदिन मनाइन् ।
चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ त्यसमा पनि सन्नीको आगमनले अलि बढी नै उत्साह थपिदियो ।
कार्यक्रमको शोभा बढाउन केही कलाकार उपस्थित थिए जसले गर्दा सङ्घ प्रतिको विश्वास र माया गर्ने कलाकार पनि कम छैनन् भन्ने आभास गराउँथ्यो ।
कलाकारहरूको छाता सङ्गठन चलचित्र कलाकार सङ्घले सोमबार स्थापनाको ३२ औँ वर्ष पुरा गर्यो । आफ्नो स्थापना दिवसको अवसरमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाल आइडलको पहिलो संस्करणमा तेस्रो स्थान हासिल गर्न सफल प्रताप दासको नयाँ गीतको तयारी भइरहेको छ । यति बेला गीतको भिडियो छायाङ्कन भइरहेको छ ।
हप्ताको बिचमा परेको तीज र सार्वजनिक बिदाका बिच यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
केही समय यता अभिनयको दुनियाँबाट केही टाढा रहेका महानायक राजेश हमाल आज पनि उत्तिकै फुर्तिला अनि जाँगरिला देखिन्छन् ।
केही कार्यक्रम तथा समारोहहरू आयोजना भए जसले नेपाली फिल्म जगतलाई चलायमान बनाउन सहयोग पुर्यायो । हेरौँ तस्बिरमा यो हप्ता ।