निर्माण अगावै कलाकार छनौट र अन्य प्राविधिक कामको सिलसिलाबाट नै चर्चामा आएको यस चलचित्रको शीर्ष गीत ठुलो खर्चमा रेकर्ड भएको हो ।
सदाबहार अभिनेत्री रेखा थापाले बिहीबार नजिकका साथी लगायत केही कलाकारहरूको उपस्थितिमा जन्मदिन मनाइन् ।
आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'च च हुई’ मा आर्यन सिग्देल र मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गर्दै छन् । साम्तेन भुटियाको निर्देशनमा निर्माण भइरहेको यस चलचित्रको एक गीतको छायाङ्कनको लागी निर्माण युनिट यति बेला मुस्ताङमा छ ।
मिडियामा छवि र शिल्पा दुवैले यो कुरा खोलेका त थिएनन् तर उनीहरूले विधिवत् रूपमा नै विवाह गरिसकेको गाइँगुइँ मिडियामा आइरहेको थियो ।
गएको हप्ता नेपाली राजतपटको लागी उपलब्धि मूलक नै रह्यो । यो वर्षका प्रतीक्षित चलचित्रको ट्रेलर गीत रिलिजका साथमा नयाँ चलचित्रको घोषणा भए । यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा केके भए यो हप्ता नेपाली रजतपटमा ।
एक्सन-लभ स्टोरी जनरामा बनेको चलचित्रमा नम्रताले मिक्स मार्सल आर्ट खेलाडीको भूमिका निभाएकी छिन् भने उनको अपोजिटमा छन् अभिनेता अनुपविक्रम शाही ।
यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का विशेष रूपमा सजिएर पुगेकी थिइन् । उनले पहेँलो वान पिसमा कर्ली गरिएको कपाल छोडेकी थिइन् जसमा निकै खुलेको देखिएको थियो ।
यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।