2078 असार 1, मंगलबार

मनाङमा हिउँ र माइनस २६ डिग्री सेल्सियसमा ‘प्रेमगीत ३’को चटारो

हिउँ परिरहेको बेलामा छायाङ्कन गर्नुपर्ने दृश्य भएकाले छायाङ्कनमा केही कठिनाइ भए पनि काम भइरहेको सन्तोष सेनले बताएका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता । 

विवाहपछी लेहेङ्गामा सजिएकी ॠचा(फोटो फिचर)

दिपेक्ष विक्रम राणासँग वैवाहिक जीवनमा बाँधिएकी ऋचा शर्माले आफ्नो दुलही अवतारका तस्बिरहरू सार्वजनिक गरिरहेकी छिन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता । 

‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)

चलचित्रकी मुख्य अभिनेत्री सुपुष्पा छायाङ्कन सेटमा निकै बोल्ड अवतारमा प्रस्तुत भइरहेकी छिन् । हेरौँ सुपुष्पाको बोल्ड अवतार ! 

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता । 

‘चपली हाइट ३’को लागी फिट सुपुष्पा (फोटो फिचर)

सामान्य तर आकर्षक स्वरूपमा कार्य विनायक मन्दिर पुगेकी सुपुष्पालाई तस्बिरमा हेरौँ । 

‘चपली हाइट ३’ को शुभ मुर्हतमा सजिएकी स्वस्तिमा(फोटो फिचर)

चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का निकै आकर्षक र सुन्दर अवतारमा कार्य विनायक मन्दिर पुगेकी थिइन् । उनी पहेँलो रङको पहिरनमा निकै खुलेकी थिइन् ।

प्रियंका बनिन् बोताको एम्बेसडर

अभिनेत्री प्रियंका कार्की 'बोता सिम्प्ली म:म'को एम्बेसडरको रूपमा नियुक्त भएकी छिन् ।

तस्बिरमा 'च च हुई' नायिका मिरुना(फोटो फिचर)

आगामी मङ्सिर ६ गते बाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र ‘च च हुई’ को यति बेला प्रचार प्रसारको तयारीमा जुटिरहेको छ ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.