अटिजम प्रभावित बच्चाहरूका लागी विशेष स्कुल भवन निर्माणको सहयोगार्थ एनआरएनए अस्ट्रेलियाले आयोजना गरेको परोपकारी डिनर कार्यक्रममा सहभागी भएकी छिन् । साथै उनले ‘ब्राइडल स्वरूप’ मा फोटो सुट गरेकी छिन् ।
अनमोल र सुहानाको लोभ लाग्दो क्रेज ( फोटो फिएचर )
युवा स्टार अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ यही फागुन १७ गतेबाट रिलिज हुदैँछ । दिवाकर भट्टराईको निर्देशन रहेको क्याप्टेनबाट दुई नायिका डेव्यु गर्दैछन् । जसमध्ये एक उपासना सिंह ठकुरी हुन् ।
पछिल्लो समयका व्यस्त कलाकार भित्र पर्छन् नायक पुष्पल खड्का । गत बर्ष ‘मंगलम’ रिलिज पश्चात पुष्पल एकपछि अर्को चलचित्रमा अनुबन्धित भएका हुन् । हालै पुष्पलको नयाँ चलचित्र ‘दाल भात तरकारी’को छायाँकन सकिएको छ ।
मसिंर २१ गते यानिकी यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ले प्रिमियर सो सम्पन्न गरेको छ । प्रसादका कलाकार, प्राविधिकसाथै अन्य कलाकारहरू र संचारमर्कीको बाक्लो उपस्थितिमा चलचि
असोज २४ गते घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले सफलताको साथ ५१ औँ दिन पार गरेको छ ।
अभिनेत्री झरना थापाको दोस्रो निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ३’को यति बेला धमाधम छायाङ्कन भइरहेको छ । केही साता अघि मात्र यो निर्माण टिम चलचित्रको केही सिन र गीतको छायाङ्कन गर्ने मनाङ पुगेको थियो ।
कलाकारको लागी अवार्ड एउटा चाडको रूपमा मानिन्छ । अवार्ड समारोहको लागी कलाकारहरू झकिझकाउ भएर पुग्छन् ।
नेपाल र विदेशमा यति बेला चलचित्र ‘छक्का पन्जा ३’ सफलताको साथ प्रदर्शन भइरहेको छ । नेपालमा यो चलचित्रले ५१ औँ दिन मनाउने तरखरमा छ भने विदेशको विभिन्न सहरमा यसको सोहरू भइरहेको छ ।
लामो समयको अन्तराल पछि चलचित्र ‘कान्छी’बाट कमब्याक गरेकी अभिनेत्री हुन् श्वेता खड्का । फागुनमा रिलिज भएको चलचित्रले बक्स अफिसमा राम्रै कमाई गर्यो । कान्छीले पाएको सफलताले श्वेता पनि दङ्ग छिन् ।