चलचित्र पर्दामा दर्शकले अत्यन्तै रुचाएका जोडी हुन पल शाह र पूजा शर्मा l यी दुईलाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना तत्काल पुरा नभए पनि भिडियोमा एकसाथ हेर्ने चाहना भने केही दिनमै पुरा हुनेछ ।
तस्बिरमा पल ,पूजा ,पुष्प र वर्षाको केमेस्ट्री(फोटो फिचर)
बले' पात्रबाट चर्चित छन् कलाकार सागार लम्साल । चलचित्र लोफरबाट सुरु भएको सागरको बले यात्रा भन्द्रगोल हुदैँ हाल सक्किगोनीसम्म आउदा केही परिवर्तन भएको छैन । करिब ७ बर्ष बढि भयो उनले बले भुमिका निभाएका । बाल्यकाल देखि अभिनय गर्न र हिरो बन्छु भनेर सोचेको सागार बताउछन् ।
तस्बिरमा रोमान्टिक लक्ष्मी र जीवन
‘चम्चा पिलेट’ का जिवेश र रोशनी (फोटो फिचर)
विवाहमा यसरी सजिइन श्वेता (तस्बिर सहित)
मेहेन्दीमा रमाएकी स्वेता (फोटो फिचर)
नेपाली फिल्म ‘बादशाह जुट’ बाट चलचित्र क्षेत्रमा पाइला चालेकी नायिका कैशा राउतले अभिनय गरेको म्युजिक भिडियो ‘ढाका टोपी’ रिलिज भइसकेको छ ।
पछिल्लो केहि दिन देखि टिकटक क्वीन रेश्मा घिमिरे र मोडल बिजु पार्कीको बिहेको तस्बिर र भिडियोहरु बाहिरिएका छन् । उत्त तस्वीर र भिडियोमा बधाई र शुभकामना दिनेको जमात पनि ठुलै छ । झट्ट हेर्दा साच्चिकै लाग्ने बिहे रियलमा नभएर रिल बिहे हो । जसका निर्देशक हुन् सुवर्त आचार्य ।
फिल्म ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन् । यो भुमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन् ।