2081 बैशाख 6, विहिबार

राम्री पूजा (तस्बिर)

यती बेला देशव्यापी सिनेमा हलमा पल शाह र पूजा शर्माको फिल्म 'म यस्तो गीत गाउँछु २' प्रदर्शन भैरहेको छ l

लभबर्ड जोडी सुदर्शन र सुप्रिया (तस्बिर)

लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै निर्देशका सुदर्शन थापा र संचारकर्मी सुप्रिया कटुवालले असोज २२ गते विवाह गरेका थिए l 

सिरियल 'हल्का रमाइलो' का अनिता र सविनाको गज्जबको दोस्ती (तस्बिर)

सिरियल 'हल्का रमाइलो' बाट चर्चामा आएका मोडेल तथा कलाकार हुन् सविना आचार्य र अनिता बस्नेत l

आकाशको अनेक पोज (तस्बिर)

अभिनेता तथा मोडल आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘तिमीले बोल्ने बोली’ केही दिन अघि रिलिज भएको थियो l

पिएम् जोडी पल र मलिका (तस्बिर)

नायक पल शाह र मलिका महतको अभिनय रहेको ‘गाजल टिकी’ गीतको भिडियो रिलिज भएको छ ।

‘कफी क्रस’जोडी प्रताप र प्रियानाको आफ्नै पोज (तस्बिर)

गायक तथा संगीतकार अंकित बाबु अधिकारीको आवाजमा समावेश गीत 'कफी क्रस' इन्टरनेट रिलिज भएको केही दिन मात्रै भयो l

उषा र गीताको गज्जबको दोस्ती (तस्बिर)

पछिल्लो समय म्युजिक भिडियोमा चल्ती मोडेलको सूचिमा कलाकारद्दय उषा उप्रेती र गिता ढुंगानाको नाम पनि अग्र स्थानमा आउँछ l

अमर-अमृत सँग कस्तो देखियो प्रिज्मा-प्रिन्सीको जोडी (तस्बिर)

टिकटक बाट उदाएर म्युजिक भिडियोमा चम्किएका जुम्ल्याहा हुन् प्रिज्मा-प्रिन्सी र अमृत-अमर l

कर्ली कपालमा राम्री उषा (तस्बिर)

नायिका उषा रजकले लामो समय पछि फिल्म क्षेत्रमा कम्ब्याक गरेकी छिन् l

कत्तिको सुहायो कमल र मेलिनाको जोडी ? (तस्विर)

गायिका मेलिना मैनाली र गायक कमल खत्रीको आवाजमा केही दिन अघि म्युजिक भिडियो 'केही केही हुन्छ' सार्वजनिक भएको थियो l