2081 बैशाख 15, शनिबार

मनालीमा तास खेलेर बित्दै छ कङ्गनाको लकडाउन

घरमा बस्दाको फुर्सदिलो समय कटाउन उनले घरमै तास खेल्न थालेकी छिन् ।

२५ हजार मजदुरका खातामा सलमानको तर्फबाट ६ हजार

दैनिक ज्यालामा काम गर्दै आइरहेका २५ हजार श्रमिकलाई अभिनेता सलमान खानले सहयोग गरेका छन् ।

चलचित्र 'कोरोना फियर इज अ भाइरस' छिट्टै प्रदर्शनमा आउने

कोरोनाले संसारलाई नै स्तब्ध बनाइरहेका बेला कोरोना सम्बन्धी चलचित्र बन्ने भएको छ ।

कोरोनाले लियो बेलायती कमेडियन 'टिम ब्रुक टेलर'को ज्यान

७० को दशकको निकै लोकप्रिय बिबिसी कमेडी सो 'दि गुडिज'का स्टार टिमको आइतबार कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

ॠतिकको 'सुपर ३०' चीनमा प्रदर्शन हुँदै

ऋतिक रोशन स्टारर चलचित्र चीनका हलहरूमा रिलिज गरिने बारे भारतीय मिडियाले जनाइरहेका छन् ।

पीपीइ र मास्क बनाउन अक्षयले गरे ३ करोड सहयोग

कोरोना भाइरससँग बच्न प्रयोग हुने पीपीइ, मास्क र रेपिड टेस्टिङ किट बनाउनका लागि उनले सहयोग गरेका हुन् ।

फिल्म मजदुरको खातामा सलमानले पठाए ३–३ हजार

पहिलो चरणमा हरेक मजदुरको खातामा ३–३ हजार नगद पठाएका छन् ।

प्रदर्शनका लागि रोकिएका फिल्मको नयाँ रिलिज मिति तोकिँदै

चलचित्र निर्माता डिज्नी कम्पनीले प्रदर्शनका लागि रोकिएका चलचित्रको नयाँ रिलिज मिति तोकेको छ ।

आफ्नै शिक्षिकासँग अक्षय कुमारको पहिलो प्रेम

उनका अनुसार सात आठ वर्षको उमेर हुँदा नै आफूलाई आफ्नै स्कुलकी शिक्षिका मन परेको र उनीसँगै विवाह गर्ने सपना समेत देखेको बताएका छन् ।

'हेरा फेरि ३' बन्दै: दोहोरोएलान् पुराना कलाकार ?

२० वर्ष अघिको चलचित्र 'हेरा फेरि' को तेस्रो भाग निर्माण हुने बताएका छन् ।