2081 बैशाख 7, शुक्रबार

लक डाउनमा चर्चित टेलिश्रृंखला 'शक्तिमान' पुनः प्रसारण गरिने

एक समयको निकै चर्चित टेलिश्रृंखला 'शक्तिमान' पुनः प्रसारण हुने भएको छ ।

कोरोना विरुद्ध लड्न अनुष्का र विराटले आर्थिक सहयोग गर्ने

भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले कोरोना विरुद्ध लड्न भारत सरकारलाई आर्थिक सहयोग गर्ने भएका छन् ।

निम्न वर्गका २५ हजार कर्मचारीहरूलाई सहयोग गर्दै सलमान

बलिउड अभिनेता सलमान खानले निम्न वर्गका मजदुरलाई सहयोग गर्ने भएका छन् ।

अक्षय कुमारले गरे भारत सरकारलाई २५ करोड सहयोग

बलिउड अभिनेता अक्षय कुमारले कोरोना भाइरसको क्षति न्यूनीकरण गर्न भारत सरकारलाई आर्थिक सहयोग गरेका छन् ।

कनिकासँग सम्पर्कमा आएकाको कोरोना परिक्षण जारी

कनिकाको सम्पर्कमा आएका व्यक्तिहरूको उत्तर प्रदेश प्रहरीले खोजी समेत सुरु गरेको छ ।

प्रभासले गरे भारत सरकारलाई ४ करोड सहयोग

अभिनेता प्रभासले भारत सरकारलाई ४ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् ।

'आरआरआर' को मोसन पोस्टर सार्वजनिक:जनवरी ८ मा रिलिज

बलिउड प्रतीक्षित चलचित्र 'आरआरआर' को नाम, मोसन पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ ।

आर्थिक सङ्कटमा परेका मजदुरलाई रजनीकान्तको सहयोग

कोरोना भाइरसको कारण काम गुमाएका अनि आर्थिक सङ्कटमा परेकाको मजदुरहरूका लागी अभिनेता रजनीकान्तले सहयोग गरेका छन् ।

मिस वर्ल्ड संस्थाकी अध्यक्ष जुलिया मोर्लेलाई कोरोना सङ्क्रमण

मिस वर्ल्ड संस्थाकी अध्यक्ष जुलिया मोर्लेलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

कोरोनासँग जुध्न बलिउड कर्मीको ऐक्यबद्धता

धिकांश बलिउड कर्मीले कसरी हात धुने, कसरी व्यक्तिगत दुरी कायम गर्ने, कसरी आत्म मनोबल उकास्ने जस्ता कुरामा सुझाव र सल्लाह प्रवाह गरिरहेका छन् ।