2080 चैत्र 16, शुक्रबार

अर्जुन र संजयको क्रुर युद्ध, ‘पानीपत’ ट्रेलर रिलिज(भिडियो)

अर्जुन कपुर, सञ्जय दत्त, कृति सेनन अभिनीत चलचित्र 'पानीपत'को ट्रेलर सार्वजनिक भएको छ । डिसेम्बर ६ मा रिलिज हुने यस चलचित्रले भारतको लागि लडिएको लडाइँको कथालाई उठाएको छ ।

भन्सालीको दुई महत्त्वाकांक्षी फिल्म, को होलान् मुख्य भूमिकामा ?

आगामी वर्षको लागी बलिउडका निकै सफल निर्देशक संजयलीला भन्सालीले दुई वटा चलचित्रको घोषणा गरिसकेका छन् । उनले चलचित्र ‘गंगुबाई कठियावाडी’ र ‘बैजू बावरा’को निर्माणको घोषणा दीपावलीको अवसरमा गरेका हुन् ।

कार्तिक,भूमी र अनन्याको ‘पति, पत्नी और ओ’ ट्रेलर रिलिज

कार्तिक आर्यन र नायिकाद्धय भूमि पेन्डेकर र अनन्या पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘पति, पत्नी और ओ’को ट्रेलर सार्वजनिक भएको छ ।

बिरगन्जमा हुने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा गोबिन्दा आउँदै

बलिउड अभिनेता गोविन्दा यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउने भएका छन् ।

‘राधे’मा सलमानसँग दिशाको केमेस्ट्री: सुरु भयो छायाङ्कन

सलमानले सन् २०२० को इदमा रिलिज हुने भनिएको चलचित्र ‘राधे’को छायाङ्कन सुरु गरेका छन् । सलमान आफैले सामाजिक सञ्जालबाट चलचित्रको छायाङ्कन सुरु भएको खुलाएका छन् ।

४६ बर्षमा ऐश्वर्या: अभिषेकको प्रेमिल शुभकामना

बलिउडकी सदाबहार नायिका तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन आज आफ्नो ४६ औँ जन्मदिन मनाउँदै छिन् ।

पार्टीमा रणवीरलाई बोलाउन दीपिकालाई सम्पर्क गर्नुस्

तपाईँ विवाह पार्टीमा बलिउड अभिनेता रणवीर सिंहलाई बोलाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने दीपिकालाई सम्पर्क गर्नुस् ।

सलमानको ‘दबंग ३’ को एक्सन प्याक्ड ट्रेलर रिलिज(भिडियो)

'दबंग'का अघिल्ला दुई सिरिजलाई दर्शकले अत्यधिक रुचाएका थिए । सलमानको दबंग स्टाईलाका फ्यानहरूलाई खुसीको खबर दिँदै नयाँ वर्षको अवसरमा रिलिज हुने ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ ।

जोन, अर्शद र पुल्कितको 'पागलपन्ती'को ट्रेलर रिलिज(भिडियो)

अनीश बज्मीको निर्देशनमा बनेको कमेडी चलचित्र 'पागलपन्ती'को ट्रेलर सार्वजनिक भएको छ ।

‘हाउसफुल ४’ को गीत 'छामो' सार्वजनिक(भिडियो)

बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को चौथो सिरिजको नयाँ गीत सार्वजनिक भएको छ । 'छामो' बोलको गीतमा सोहिल सेन , श्रेया घोसाल , सदावको स्वर रहेको छ भने समीर अन्जानको शब्द रहेको छ ।