2076 फाल्गुन 12, सोमबार

'बागी ३' मा टाइगरसँग दिशा र श्रद्धा

बलिउड अभिनेता तथा एक्सन स्टार टाइगर श्रफ नयाँ चलचित्र ‘बागी ३’ को छायाङ्कनमा व्यस्त छन् ।

कसैले मलाई रुसी वेश्या भनेको सुनेँ:कल्की कोचलिन

‘देव डी’ मार्फत बलिउडमा अभिनेत्रीका रूपमा डेब्यु गरेकी कल्की कोचलिनले पनि एक अन्तर्वार्तामा आफू पनि यौन हिंसाको सिकार भएको सुनाएकी छिन् ।

प्रदर्शनको संघारमा 'छपाक'लाई चोरीको मुद्दा

यही १० जनवरीमा रिलिज हुने तयारीमा रहेको बलिउड चलचित्र 'छपाक'लाई कथा चोरीको आरोप लागेको छ । यति बेला दीपिका पादुकोण अभिनीत यस चलचित्र निकै चर्चामा छ ।

कङ्गना स्टारर 'पंगा' ट्रेलर रिलिज(भिडियो)

कङ्गना रनावत अभिनीत चलचित्र 'पंगा'को ट्रेलर सार्वजनिक भएको छ । बलिउडमा सबैसँग पंगा लिए अभिनेत्रीको रूपमा चिनिएकी कङ्गनाले चलचित्रमा पनि पंगा लिइरहेको देख्न सकिन्छ ।

‘हंगामा २’ बन्ने: शिल्पा र परवेश मुख्य भूमिकामा

यसै भिडमा मिसिँदै निर्देशक प्रिया दर्शनले चलचित्र ‘हंगामा’को सिरिज बनाउने भएका छन् ।

विक्की र आयुष्मानलाई राष्ट्रिय अवार्ड

६६औँ भारतीय राष्ट्रिय अवार्डमा अभिनेता विक्की कौशल र आयुष्मान खुरानाले  उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । विक्कीलाई 'उरी: द सर्जिकल स्ट्राइक' र आयुष्मानलाई 'अन्धाधुन्ध' बाट उत्कृष्ट अभिनेताको उपाधि दिइएको हो ।

राजश्री प्रोडक्सनमार्फत प्रेम अवतारमा आउँदै सलमान

सुरज बड्जात्याको निर्देशनमा बनेको मेने प्यार किया सफल भएसँगै निर्देशक सुरज र नायक सलमान दुबैका दिन फर्किए र कहिल्यै पछाडि फर्कनु परेको छैन ।

अपेक्षाकृत व्यापार नगरेको ‘दबंग ३’ अनलाईनमा लिक

अभिनेता सलमान खान र सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘दबंग ३’ शुक्रबारबाट विश्व भर प्रदर्शनमा आएको छ । सलमान खान स्टारर चलचित्रले अपेक्षा अनुरुपको ओपनिङ भने गर्न सकेन ।

सोचे अनुरुप ओपनिङ गरेन सलमानको ‘दबंग ३’ले

नायक सलमान खानको ‘दबंग ३’ देशभरका सिनेमा हल कब्जा गरेका छन् । भने नेपालका सबै मल्टिप्लेक्स सिनेमा हलले हिन्दी फिल्म ‘दबंग ३’ लाई शतप्रतिशत सो दिएका छन् ।

फिल्म 'बन्टी और बब्ली' को दोस्रो भाग बन्ने

बलिउड चलचित्र 'बन्टी और बब्ली' को दोस्रो भाग बन्ने भएको छ । रानी मुखर्जी र सैफ अलि खानको मुख्य भूमिका रहने चलचित्रको अघिल्लो भागमा रानी र अभिषेक बच्चन मुख्य भूमिकामा थिए ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.