2077 असार 23, मंगलबार

फिल्म पत्रकारलाई 'चलचित्र पत्रकार संघ'ले सहयोग गर्ने

यस बारे जारी गरेको विज्ञप्तिमा हाम्रो सदस्य तथा चलचित्र पत्रकारहरूका लागि दैनिक जीवनमा देखिएका समस्याहरूमा सहयोग पुग्ने गरी राहत प्याकेज वितरण गर्ने घोषणा सङ्घले गरेको छ ।

हिमालयन रोडिजबारे के भन्छन् समन ?(भिडियो)

उनले एक प्रतिस्पर्धीबाट सुरु गरेको रोडिज मा आफै लिडरको भूमिकामा प्रवेश गर्दाको अनुभव हामीसँग साटेका छन् ।

अस्ट्रेलियाको लागी १९ लाखमा बिक्यो ‘चपली हाइट ३’

चलचित्र ‘चपली हाइट ३’को अस्ट्रेलिया राइट विक्री भएको छ । स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्रलाई बाबा कन्सल्टेन्सी २५ हजार अमेरिकी डलरमा खरिद गरेको हो ।

सुनिल थापा भन्छन्, 'म एउटा सामान्य मानिस हुँ'(भिडियो)

उनी फर्किएपछि आफ्नै कार्यक्रम व्यस्त भएका उनले आफ्नो अभिनय यात्रा अनि आफ्नो दैनिकीको बारेमा कुरा गरेका छन् ।

आकाश भन्छन्, 'पूजाको लागी आफु जस्तै केटा खोज्छु'(भिडियो)

आकाशले पनि पूजाको लागी निकै माया गर्ने कम बोल्ने र हरेक पल ख्याल गर्ने केटा खोज्छु भने । उनले हाँस्दै भने 'म जस्तै'!

निशानको फ्यान देखी लाहुरेनी सम्म रीचाको यात्रा (भिडियो)

नेपाल आइडलबाट रीचाले निशानलाई फलो गर्थिन् र बेला बखत म्यासेज पनि गर्थिन् ।

किन पाइन् स्वस्तिमाले मेगास्टारको ट्याग ?(भिडियो)

मङ्ग्लबार उनको आगामी चलचित्र ‘चपली हाईट ३’को छायाङ्कन सकियो । चलचित्रको छायाङ्कन सकिएपछि प्रेस मिट राखिएको थियो । जसमा चलचित्रका कलाकार तथा निर्देशकले चलचित्रको छायाङ्कन गर्दाका अनुभव साटे ।

अञ्जली र सलोनको 'माया पिरिम' यात्रा(भिडियो)

चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा उनीहरू मिडियामा आफ्नो 'माया पिरिम' अनुभव साटिरहेका छन् । हेरौँ यी दुईको माया पिरिम' को यात्रा र अनुभव । 

हङकङको गर्मी र मुस्ताङको चिसो बिचको 'च च हुई'(भिडियो)

चलचित्र हङकङ देखी लिएर मुस्ताङ अनि नेपालका अन्य ठाउँमा खिचिएको छ । चलचित्रको सुटिङको अविस्मरणीय क्षण सम्झिँदै चलचित्रका तीन मुख्य कलाकारले आफ्नो अनुभव साटेका छन् ।

असफल चलचित्र बिच उदाएकी मिरुनाको सफलता(भिडियो)

चलचित्रले औसत व्यापार गर्‍यो तर मिरुनालाई नेपाली चलचित्र क्षेत्रमा सम्भावना भएको कलाकारको नाम मिल्यो । यहीँ बाट सुरु भयो उनको चलचित्रको दौड । यति बेलासम्म आइपुग्दा उनी आफूले सोच्दै नसोचेको बाटोमा उनले केही समय बिताइसकेकी छिन् ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.