2077 कार्तिक 13, विहिबार

डिम्पल योङ्हाङलाई 'गालैमा डिम्पल छ' भन्दै आकाश र पुष्प(भिडियो)

'गालैमा डिम्पल छ' बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।

राजेश हमाल र वर्षाले कम्मर मर्काएको 'मन्जरी' सार्वजनिक(भिडियो)

सोमबार युट्युबमा सार्वजनिक गरिएको लोक दोहोरी गीतमा देवी घर्ती र प्रकाश परौलीको स्वर रहेको छ ।

'सुपारी दाना'मा श्रेयालाई फकाउँदै सुधीर(भिडियो)

गायक प्रताप दास र शशिकला राईले नयाँ गीत लिएर आफ्ना दर्शक श्रोतामाझ आएका छन् ।

स्वस्तिमासँग नाजिर र पलको 'मुखैमा रामराम बगलीमा छुरा'(भिडियो)

अभिनेता पल शाह, नाजिर हुसेन र स्वस्तिमा खड्काले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एलिना चौहानको आवाजमा 'म त मोबाइल वाली' सार्वजनिक(भिडियो)

'म त मोबाइल वाली' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक भएको हो ।

'काले केटा २'मा पल, पूजा र आकाशको गज्जब केमेस्ट्री(भिडियो)

'काले केटा २' बोलको प्रतिक्षित म्युजिक भिडियोमा गायिका खरेललाई गायक प्रताप दासले आवाज दिएर साथ दिएका छन् । 

'टिकटक बहस' गर्दै विजय बराल र सुनिशा(भिडियो)

गायिका शान्ति श्री परियार र गायक प्रताप दासको आवाजमा 'टिकटक बहस' नाम दिइएको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

'टालाटुली बाटुली'मा प्रियनालाई फकाउँदै रवि र रञ्जित(भिडियो)

गायक रवि ओड र गायिका अस्मिता अधिकारीको आवाजमा 'टालाटुली बाटुली' बोलको गीत सार्वजनिक भएको छ ।

'किन यस्तो भो' भन्दै पल, दुर्गेश, एलिजा र सुधीर(भिडियो)

गायक दुर्गेश थापा, डेभिड शङ्कर, बेनिशा पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

'भोटे ताल्चा' लिएर आए रचना र शंकर(भिडियो)

युट्युबमा सार्वजनिक म्युजिक भिडियोमा अहिलेकी चर्चित गायिका रचना रिमाल र शंकर दाहालको आवाज छ ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.