2077 कार्तिक 13, विहिबार

मिलन नेवारलाई जोवनमा 'ताल्चा लगाऊ' भन्दै राजनराज(भिडियो)

लोकप्रिय गायिका मिलन नेवार र गायक राजनराज सिवाकोटीले नयाँ साङ्गीतिक कोसेली लिएर आएका छन् ।

टंक र मेलिनाको आवाजमा 'नाचन बाटुली' सार्वजनिक(भिडियो)

गायक सङ्गीतकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

देवेन्द्र बब्लु र गीताको 'मुटु मेरो चलाउने' सार्वजनिक(भिडियो)

पवन भाट र समीक्षा अधिकारीको आवाजमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एलिनाको 'बन चरी'मा माइती र चेलीको सम्बन्धको कथा

पछिल्लो समयकी चर्चित र लोकप्रिय गायिका एलिना चौहानको आवाजमा 'बन चरी' बोलको गीत सार्वजनिक भएको छ ।

पुष्प र उषा भन्छन्, माया के हो 'मेसो पा छैन'(भिडियो)

गायक रमण रेग्मी र मेलिना राईको आवाजमा 'मेसो पा छैन' बोलको गीत सार्वजनिक भएको छ ।

गीत रिलिज: विकाशलाई 'के दिऊँ खै' भन्दै आँचल(भिडियो)

बुधवर युट्युबमा सार्वजनिक म्युजिक भिडियोमा एकनारायण भण्डारीको शब्द र आशिस अविरलको सङ्गीत रहेको छ ।

अन्जु पन्तको 'आमा'मा मिथिला र सुरक्षाको दमदार अभिनय(भिडियो)

अभिनेत्री द्वय मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको गीतको म्युजिक भिडियो मङ्गलबार युट्युबमा सार्वजनिक गरिएको हो ।

रियाशालाई ‘तिमी बाहेक मेरो कोही छैन’ भन्दै पल(भिडियो)

हेमन्त शर्मा र एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 

'के लाई हेरेकी'मा नाजिर र वर्षाको बिचमा स्यान्डी(भिडियो)

सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री वर्षा राउत र अभिनेता नाजिर हुसेन को अभिनय रहेको छ ।

हेमन्त कान्छाको 'तिमीलाई सन्देश'मा परदेशीको पीडा(भिडियो)

दशैँ तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको 'तिमीलाई सन्देश' सार्वजनिक भएको छ ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.