2077 कार्तिक 13, विहिबार

आश्मा 'सोल्टिनी'लाई फकाउँदै सरोज(भिडियो)

गायक सङ्गीतकार कालीप्रसाद बास्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा 'सोल्टिनी' बोलको गीत भएको छ ।

निशान भट्टराई र बिन्दु परियारको 'चार कोठे मुटु' सार्वजनिक(भिडियो)

गायक निशान भट्टराई र गायिका बिन्दु परियारको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

'ए माइली'मा केकी र प्रकाशको माया प्रेमका कुरा(भिडियो)

अमृता नेपाली र गायक यज्ञ विश्वकर्माको आवाजमा नयाँ सार्वजनिक भएको छ । 'ए माइली' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

नाजिरलाई ‘माया गर्छु है’ भन्दै प्रिन्सी प्रिज्मा(भिडियो)

गायिका बिन्दु परियारको आवाजमा नयाँ डान्सिङ नम्बर सार्वजनिक भएको छ । ‘माया गर्छु है’ बोलको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो ।

अमृत र अम्बिका गुरुङको ‘लाजको घुम्टी’ सार्वजनिक(भिडियो)

अमृत क्षेत्रीको आवाजमा ‘लाजको घुम्टी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुमी मोक्तान र पुष्पको 'मोटीघाटी माया' सार्वजनिक(भिडियो)

मेलिना राई र कोशिश क्षेत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । '

रिजनको हृदयविदारक म्युजिकल फिल्म 'दशैं'(भिडियो)

सत्य घटनामा आधारित भिडियोले इराकमा १२ जना नेपालीको हत्या भएको घटनालाई स्मरण गराएको छ ।

विनीत श्रेष्ठको आवाजमा 'केही बोलन' सार्वजनिक(भिडियो)

आफ्ना भावनालाई मनमा नै नलुकाई केही बोल्न अनुरोध गरिएको गीतमा किरण नेपालीको मिठो सारङ्गीको धुन सुन्न सकिन्छ ।

यस्तो छ लक्ष्मी र जीवनको 'तिमी आउन सक्छौ'(भिडियो)

केही समय पहिलेको निकै लोकप्रिय बनेको गीत 'पानीको फोका'को सफलतापछि सार्वजनिक गरिएको यस गीत लाई 'पानीको फोका २' नाम दिइएको छ ।

पल, रियाशा र सरोज, आश्माको 'जाले रुमाल' सार्वजनिक(भिडियो)

प्रतिक्षित मल्टिस्टारर यस गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.