2076 फाल्गुन 12, सोमबार

हलमा ‘साङ्लो’ र ‘सेल्फी किङ’ कसले मार्ला बाजी ?

यो शुक्रवार नेपाली हलमा आशा गरिएका दुई चलचित्र प्रदर्शनमा आएका छन् ।

दर्शकको मन जित्दै ट्रेन्डिङमा कमेडी च्याम्पियन

पछिल्लो समय निकै चर्चामा आएको कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन'को २१औँ र २२औँ एपिसोड प्रसारण भैसकेको छ ।

को-को पुगे विपिनको 'सेल्फी किंङ' हेर्न ?(फोटो फिचर)

यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र 'सेल्फी किंङ'को बुधवार प्रिमियर गरिएको छ ।

१४ फेब्रुअरीमा विवाह गर्दै आदित्य र नेहा

उनीहरूको विवाह यही १४ फेबुअरीमा हुने बताइएको छ । सोनी टिभीले पनि जोडीले रोमान्स गरेको एक भिडियो सार्वजनिक गरेको छ ।

ट्रेन्डिङको १ नम्बरमा पर्न सफल 'प्रेम गीत ३'को 'हात्ती ढुङ्गामा'

मङ्गलवार सार्वजनिक भएको चलचित्र 'प्रेम गीत ३' को पहिलो गीत युट्युब ट्रेन्डिङको नम्बर १ मा परेको छ ।

को-को पुगे श्वेताको जन्मदिन पार्टीमा(फोटो फिचर)

तस्बिरमा हेरौँ को-को पुगे श्वेताको खुसीमा साथ दिन । 

'बागी ३' को एक्सन प्रधान ट्रेलर सार्वजनिक(भिडियो)

बलिउड चलचित्र 'बागी ३' को ट्रेलर सार्वजनिक भएको छ । एक्सन स्टार टाइगर श्रफको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो ।

प्रिमियरमा 'सेल्फी किंङ' लाई तारिफै तारिफ(भिडियो)

चलचित्र हेरेका सबैले चलचित्र निकै राम्रो बनेको बताएका छन् । उपस्थित सबैले चलचित्रले उठान गरेको विषयसँगै कलाकारको भावनालाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको बताएका छन् ।

क्यान्सर पीडित दिनालाई श्वेताको उपहार

यसै बिच आज आफ्नो जन्मदिन मनाएकी श्वेताले नेपालगन्ज (खजुरा)की क्यान्सर पीडित २४ बर्सिया दिना परियारलाई सहयोग गरेकी छिन् ।

यसरी टुङ्गियो साङ्लो’को गीत विवाद

क्षतिपूर्ति स्वरूप आफूले ५० हजार १ रुपैयाँ पाएको बताएका छन् । उनले कुराकानीमा आफूले पाएको रकमको एक रुपैयाँ मात्र आफ्नो साथमा राख्ने र बाँकी ५० हजार स्वर्गीय केशव भट्टराईको परिवारलाई हस्तान्तरण गर्ने सुनाए ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.