2076 माघ 7, मंगलबार

रङ्गशाला निर्माण सहयोगार्थ महा पुराण आयोजना हुँदै

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ श्रीमद भागवत महा पुराण आयोजना गरिने भएको छ ।

‘सेल्फी किङ्ग’मा बिपिनको 'जिन्दगीको के छ र भर'(भिडियो)

चलचित्र ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । विपिन कार्की स्टारर चलचित्रको 'जिन्दगीको के छ र भर' बोलको गीत सार्वजनिक भएको हो ।

वर्षा र आष्मालाई 'डलर'ले तान्दै आर्जन र सरोज(भिडियो)

गायक आर्जन पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको 'डलर' बोलको गीत सोमवार सार्वजनिक भएको हो ।

हाँस्दा हाँस्दै वियोगको आशुमा डुब्यो कमेडी च्याम्पियन

आमाको १३औँ दिनको पुण्य तिथि सकेर शोमा फर्किएकी ॠचाको उपस्थितिले सो केही फरक माहौल बनाइरहेको थियो ।

शुशिल र रुबिनाको ‘लभ डायरिज’ ट्रेलर रिलिज(भिडियो)

सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘लभ डायरिज’को ट्रेलर रिलिज भएको छ । सोमवार एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

निशानको फ्यान देखी लाहुरेनी सम्म रीचाको यात्रा (भिडियो)

नेपाल आइडलबाट रीचाले निशानलाई फलो गर्थिन् र बेला बखत म्यासेज पनि गर्थिन् ।

'शुभ मंगल ज्यादा सावधान'मा आयुष्मानको समलिङ्गी अवतार(भिडियो)

अभिनेता आयुष्मान खुरानाको नयाँ चलचित्र 'शुभ मंगल ज्यादा सावधान' को ट्रेलर सार्वजनिक भएको छ ।

प्रविशा अधिकारीको गीत 'भंगेरी' सार्वजनिक(भिडियो)

गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत सार्वजनिक भएको छ । 'भंगेरी' बोलको गीतमा निमा रोयको शब्द तथा सङ्गीत रहेको छ ।

चलचित्र ‘सेल्फी किङ’को सेल्फी कन्टेस्ट घोषणा

विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ ले हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ घोषणा गरेको छ ।

कस्तो बन्यो शिवहरीको 'लक्का जवान' को पहिलो गीत?(भिडियो)

चलचित्र 'लक्का जवान' को पहिलो गीत सार्वजनिक भएको छ । 'मन त मेरो लक्का जवान' बोलको गीत बुधवार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.