2076 फाल्गुन 12, सोमबार

फ्रान्सेली मोडेल फिचर्ड दिपक बज्राचार्यको 'राति' सार्वजनिक (भिडियो)

चर्चित पप गायक दीपक बज्राचार्यको नयाँ गीत सार्वजनिक भएको छ । सोमवार 'राति ' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

हिमालयन रोडिजबारे के भन्छन् समन ?(भिडियो)

उनले एक प्रतिस्पर्धीबाट सुरु गरेको रोडिज मा आफै लिडरको भूमिकामा प्रवेश गर्दाको अनुभव हामीसँग साटेका छन् ।

'अभिनय गर्ने धोको पुगेको छैन' राजेश हमाल(भिडियो)

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निम्फ)को चौथो दिन अभिनेता राजेश हमालले आफ्नो कथा सुनाएका छन् ।

आश्माको म्युजिक भिडियो 'ए मेरी पूजा' सार्वजनिक(भिडियो)

म्युजिक भिडियो 'ए मेरी पूजा' सार्वजनिक भएको छ । भ्यालेन्टाइन डे लक्षित गर्दै निर्माण भएको म्युजिक भिडियोमा कौशल राज खड्काको स्वर रहेको छ ।

'सेन्टी भाइरस'को गीत 'आफ्नो पार्टी' सार्वजनिक(भिडियो)

हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस'को दोस्रो गीत सार्वजनिक भएको छ ।

'म यस्तो गीत गाउँछु २' को पोस्टरमा रोमान्टिक पल-पूजा

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र 'म यस्तो गीत गाउँछु २' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।

'मेरी बास्सै' मा फर्किए धुर्मुस सुन्तली (भिडियो)

सिताराम कट्टेल र कुन्जना घिमिरेलाई धुर्मुस सुन्तली बनाएको टेलिशृङ्खला 'मेरी बास्सै' मा फेरी यो जोडीलाई देखिने भएको छ । लामो समय पछि दर्शकले धुर्मुसको उटपट्याङ र सुन्तलीको रमाइलो प्रस्तुति मेरी बास्सैमा देख्न पाउने भएका हुन् ।

बलेसँग प्रिन्सी र प्रिज्माको 'नैना रेशम' (भिडियो)

सूर्य खड्का र दुर्गा सापकोटाको नयाँ गीत ‘नैना रेसम’ सार्वजनिक भएको छ ।

‘नीरफूल’को शीर्ष गीतमा रेखाको प्रस्तुति(भिडियो)

दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को शीर्ष गीत सार्वजनिक भएको छ । चलचित्रको 'तिमी बदनामी' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

इरफानको ‘अंग्रेजी मिडियम’ ट्रेलर रिलिज (भिडियो)

बलिउड चलचित्र ‘अङ्ग्रेजी मिडियम’ को ट्रेलर सार्वजनिक भएको छ । इरफान खान र अभिनेत्री करीना कपूर खानको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर निकै रोचक र रमाइलो छ ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.