2080 चैत्र 15, विहिबार

‘चपली हाइट ३’बन्दै, स्वस्तिमाको जोडी महेश

पहिलो शृङ्खलाबाट निकै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘चपली हाइट’ को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । पहिलो शृङ्खला निर्देशन गरेका दीपेन्द्र के . खनालको ठाउँ यो पल्ट  निर्देशक निकेश खड्काले लिँदै छन् ।

प्रताप दासको नयाँ गीतको तयारी: यसरी बन्दै छ भिडियो(फोटो फिचर)

नेपाल आइडलको पहिलो संस्करणमा तेस्रो स्थान हासिल गर्न सफल प्रताप दासको नयाँ गीतको तयारी भइरहेको छ । यति बेला गीतको भिडियो छायाङ्कन भइरहेको छ ।

अनुपको शहरमा अट्छु की अट्दिनँ भन्दै आँचल(भिडियो)

सहिमा श्रेष्ठको स्वर रहेको गीत 'तिम्रो सहर' सार्वजनिक भएको छ । गीतकार अमर बान्तुको ‘अमर भावना २’ एल्बममा संग्रहीत गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

शिव शर्माको ‘काले दाई' मा जातले छुटाएको प्रेम(भिडियो)

शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाई'को ट्रेलर सार्वजनिक भएको छ । असोज १७ गते विजया दशमीको छेकोमा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रेम र जातीय छुवाछुतले प्रेममा निम्ताएको द्वन्द्वको कथा रहेको छ ।

फिल्म 'गुमनामी'को ट्रेलर रिलिजसँगै तानियो विवादमा(भिडियो)

भारतका नेता सुभाष चन्द्र बोसको जीवनमा आधारित चलचित्र 'गुमनामी'को ट्रेलर सार्वजनिक भएको छ ।

विपिनको ‘सेल्फी किङ’ को औपचारिक निर्माण घोषणा (भिडियो)

चलचित्र ‘सेल्फी किङ’को आइतबार औपचारिक निर्माण घोषणा गरिएको छ । सफल चलचित्र ‘प्रसाद’ का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण तथा  विशाल सापकोटाले निर्देशन गर्ने यस चलचित्रमा  विपिन कार्कीको मुख्य भूमिका रहने छ ।

'पहिलोपल्ट बाहिरी टिमसँग काम गर्दा डराएँ', पूजा शर्मा (भिडियो)

आइतबार चलचित्र 'पोइ पर्‍यो काले'को एक कार्यक्रम बिच शीर्ष गीत सार्वजनिक गरियो । शिशिर राणाको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् ।

गीत रिलिज: 'पोइ पर्‍यो काले' भन्दै श्रृष्टी, पुजा र सुरक्षा (भिडियो)

शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्‍यो काले' को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष ओएसटी गीत सार्वजनिक गरिएको हो ।

गीत रिलिज: पलको दिल चोर्दै माकुरी एलिशा (भिडियो)

सुमन केसी र मेलिना राईले स्वर रहेको गीत ‘दिल चोर्ने माकुरी’(मखमली चोली २) सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रहेको गीत शुक्रवार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट सार्वजनिक गरिएको हो ।

सुरजको 'लालुमै लालुमै'मा प्रकाश सपुत र रियासाको रोमान्स(भिडियो)

नेपाल आइडलबाट चर्चामा आएका सुरज थापाको शब्द तथा सङ्गीत रहेको गीत 'लालुमै लालुमै' सार्वजनिक भएको छ ।