अभिनेत्री प्रियंका कार्की 'बोता: सिम्प्ली म:म'को एम्बेसडरको रूपमा नियुक्त भएकी छिन् । राजधानीका म:म पारखीहरूमाझ निकै लोकप्रिय बोताको एम्बेसडरको रूपमा प्रियंका शुक्रवार अनुबन्धित भएकी हुन् ।

प्रियंका बनिन् बोताको एम्बेसडर प्रियंका बनिन् बोताको एम्बेसडर

यस अघि स्वस्तिमा खड्का एम्बेसडरको रूपमा थिइन् । शुक्रवार बोताको कार्यालयमा बोताका संन्चालक मिलन अमात्य र प्रियंका बिच सम्झौता भएको हो ।