निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ को यति बेला छायाङ्कन भइरहेको छ । अर्जुन कुमारको लगानीमा बन्ने चलचित्रमा चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले प्रमुख भूमिका निभाउनेछिन् भने उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिने भएको छ । यी दुईका अलावा सुपुष्पा भट्ट र नव-अभिनेता प्रतीक श्रेष्ठको पनि अभिनय रहने छ । अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रूपमा निर्माण गर्ने चलचित्रमा पहिलो शृङ्खलाका अभिनेता आमिर गौतमले मात्र स्थान पाएका छन् । चलचित्रकी मुख्य अभिनेत्री सुपुष्पा छायाङ्कन सेटमा निकै बोल्ड अवतारमा प्रस्तुत भइरहेकी छिन् । हेरौँ सुपुष्पाको बोल्ड अवतार ! 

 ‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)  ‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)  ‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)  ‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)  ‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)  ‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)  ‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)  ‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)  ‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)  ‘चपली हाइट ३’की सुपुष्पाको बोल्ड अवतार(फोटो फिचर)