पछिल्लो समय निकै चर्चामा रहेको रियालिटी सो हो कमेडी च्याम्पियन । आइतबार यसै रियालिटी सोका निर्देशक विशाल भण्डारीको जन्मदिन परेको थियो । उनको जन्मदिनमा कमेडी च्याम्पियनकी होस्ट तथा निर्माता रिमा विश्वकर्माले सप्राइज दिइन् । दरबारमार्गमा रहेको 'लन्डन पब'मा विशाललाई सप्राइज दिन कमेडी च्याम्पियनका सबै जसो प्रतिस्पर्धी उपस्थित थिए । भने जजका तर्फबाट कोही उपस्थित थिएनन् । रीमाले विशाल लाई सर्प्राइज दिँदै गर्दा दुबैका मिल्ने साथी तथा च्याम्पियनकी निर्माता केकी अधिकारीलाई सम्झिए ।  

कमेडी च्याम्पियन निर्देशक विशाललाई रिमाको सप्राइज कमेडी च्याम्पियन निर्देशक विशाललाई रिमाको सप्राइज कमेडी च्याम्पियन निर्देशक विशाललाई रिमाको सप्राइज कमेडी च्याम्पियन निर्देशक विशाललाई रिमाको सप्राइज कमेडी च्याम्पियन निर्देशक विशाललाई रिमाको सप्राइज