पछिल्लो समयका हिट रियल लाइफ जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी वैवाहिक जीवनमा बाँधिँदै छन् । उनीहरू यही फागुन १५ गते विवाह गर्दै छन् । विवाहको मिति नजिकिँदै गर्दा आयुष्मान ब्याचलर पार्टीमा मग्न छन् ।

तस्बिरमा हिट प्रियंका र आयुष्मानको ब्याचलर पार्टी तस्बिरमा हिट प्रियंका र आयुष्मानको ब्याचलर पार्टी तस्बिरमा हिट प्रियंका र आयुष्मानको ब्याचलर पार्टी

केही समय अघि प्रियंकाले थाइल्याण्ड गएर ब्याचलर पार्टी मनाएकी थिइन् भने यति बेला ब्याचलर पार्टीमा रमाइलो गर्ने पालो आयुष्मानको रहेको छ । उनी आफ्ना साथी भाइसँग पोखरामा छन् ।

तस्बिरमा हिट प्रियंका र आयुष्मानको ब्याचलर पार्टी तस्बिरमा हिट प्रियंका र आयुष्मानको ब्याचलर पार्टी

प्रियंका थाइल्याण्डमा रम्दै गर्दा उनका तस्बिर भाइरल बनेका थिए भने यति बेला आयुष्मानका तस्बिर भाइरल भइरहेका छन् । प्रियंका र उनका साथीले खिचाएका तस्बिरको नक्कल गर्दै आयुष्मानको टिमले खिचाएका तस्बिरले सबैको ध्यान तानेको छ ।  ​​​​​​​