अभिनेत्री वर्षा सिवाकोटीको हिजो जन्मदिन परेको थियो  । २७ वर्ष पार गरी २८ मा पाइला राखेकी  वर्षाले मोडेल बाट अभिनय क्षेत्रमा पाइला टेकिकी हुन् l  वर्षाले चलचित्र "नाइँ नभन्नु ल २" (सन् २०१४) बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। सन् २०१६ मा, उनले सामाजिक व्यङ्ग्यात्मक चलचित्र पशुपति प्रसाद मा अभिनय गरिन् l वर्षा पछिल्लो समयकी चर्चित अभिनेत्रीमा गनिन्छिन् । उनका हरेक चलचित्र दर्शकले निकै नै रुचाएका छन् l

चलचित्र भन्दा पनि प्राय प्रेमका कारण चर्चामा आइरहने वर्षाले जन्मदिन पार्टी आयोजना गरिन् l पार्टीमा उनले आफ्नो नजिकका इस्ट मित्रलाई मात्रै निमन्त्रणा गरेकी थिइन l   

cine pati cine pati cine pati cine pati cine pati