हलिउड एक्टे्रस एवं पप गायिका जेनिफर लोपेज आफ्नो सौन्दर्यताका कारण प्राय चर्चामा आइरहन्छिन् l उमेरले ५१ काटेपनी तस्बिर हेर्ने हो भने जेनेफेर भखरकी युवती जस्ती देखिन्छिन् l प्राय सामाजिक सञ्जाल इन्स्टामा तस्बिर सार्वजनिक गरी रहने उनको तस्बिरहरूको चौतर्फी रूपमा चर्चा हुन्छ l  हालै आफ्नो इन्स्ट्राग्राममा उनले एक तस्बिर सार्वजनिक गरेकी छिन् l

Cine pati Cine pati

जुन तस्बिर उनले छुट्टी मनाउन जाँदा खिचेकी हुन् lतस्बिरमा लोपेज पहेँलो बिकिनीमा आफ्नो यार्टमा रमाइलो गरिरहेकी देखिन्छिन् । उनको हट अवतारको तस्बिर उनको फ्यानहरूले मन पराएका छन् ।

Cine pati Cine pati Cine pati Cine pati